प्रचण्ड परिवारमा बज्रपात, दाहाललाई हृदयाघात

काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । सामाजिक संजाल प्रयोगकर्ताले स्थिती गम्भिर रहेको भनेका छन् । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हो नै रहेछ । सार्है नराम्रो र दुःख लाग्यो । नहुनु पर्ने । अब पार्टी वा परिवारको वक्तव्य … Continue reading प्रचण्ड परिवारमा बज्रपात, दाहाललाई हृदयाघात